समाचार « Khabarhub

धूम्रपानबारे भ्रम र वास्तविकता जान्नुहोस्

सबैलाई थाहा छ धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तथापी धेरै मानिस धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) अनुसार संसारमा हरेक वर्ष करिव ६४ लाख मानिसको मृत्यु धूम्रपानका कारण हुने गरेको छ । तर पनि धूम्रपानमा कमी आउन सकेको छैन । अझै पनि मानिसमा धूम्रपानका विषयमा केही भ्रमहरू रहेका छन् । तर वास्तविकता भने फरक…