समाचार « Khabarhub

काठमाडौं उपत्यकामा १७० कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२४ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।