समाचार Archives | Page 83 of 413 | Khabarhub Khabarhub

३ हजार ९१५ कोरोना संक्रमित थपिए, २७ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ७०८ जनाको पीसीआर परीक्षणमा २ हजार ७६३ र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १५२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…