Live on
Your Voice, Your Power
काठमाडौं- कपनको मिलनचोकस्थित गणेश मन्दिरको छेवैमा सानो फार्मेसी सञ्चालन गरेर बसिरहेकी छिन्– प्रिमा घर्तीमगर । उनको फार्मेसी वरपर पसल गरी बस्ने महिलाहरू दिनभर उनको फार्मेसी अगाडि घाम ताप्दै गफिएर बस्छन् । प्रिमा पनि हाँसीखुसी फार्मेसीमा आएका ग्राहकको सेवा गर्दै उनीहरूसँगै दिन बिताउँछिन् अहिलेको उनको दैनिकी हेर्दा सामान्य लाग्छ । तर यो अवस्थासम्म पुग्न प्रिमाले गरेको…