समाचार Archives | Page 120 of 418 | Khabarhub Khabarhub

नेपाललाई खोप उपलब्ध गराउन भन्दै बेलायतका १६ सांसदद्वारा विदेशमन्त्रीलाई पत्र (पत्रसहित)

  काठमाडौँ– नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् । नेपालमा स्वास्थ्य संकटको अवस्थाबारे जानकारी गराउँदै उनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल उपलब्ध गराउन विदेशमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला…