Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४४१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ७६ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्। आईसीयू रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६३ जना र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आईसीयू…