Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको संक्रमणले चैत महिनामा प्रभावित भएको खोप सेवा बैशाखदेखि नियमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले कोरोना संक्रमणको कारण केही समय खोप सेवा प्रभावित भए पनि बैशाखदेखि नियमित भइसकेको बताएका हुन् । डा.गौतमका अनुसार पहिलो चरणको…