समाचार Archives | Page 332 of 417 | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं- नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए । ‘उहाँको त आज बिहान ७ : १० बजे भेन्टिलेटरबाट छुटाइयो । मृतक घोषणा गरियो । स्वास्थ्य निर्देशनालय…