Live on
Your Voice, Your Power
एजेन्सी- एक अध्ययनले सुर्खानी खाने मानिसमा हृदयघातको जोखिम न्यून हुने देखाएको छ। इटालीमा गरिएको नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको हो । अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग नलाग्ने तथा हृदयघातबाट ज्यान गुमाउने खतरा कम हुने तथ्य पत्ता लगाएका हुन् । खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा…