Live on
Your Voice, Your Power
ललितपुर – किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पतालको मान्यता पाएको छ । अन्तर्राष्ट्रियरुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) ले लामो समयको अनुगमन र परीक्षण पश्चात तोकिएका ६ सय…