समाचार Archives | Page 69 of 409 | Khabarhub Khabarhub

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

काठमाडौँ- सिरहामा हालसम्म १ लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए । प्रमुख यादवका अनुसार सिरहामा एक लाख ११ हजारले पहिलो…