समाचार Archives | Page 71 of 415 | Khabarhub Khabarhub

५९० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४५३ कोरोना संक्रमितको आईसीयूमा र १३७ को भेन्टिलेटरमा गरी कुल ५९० जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८८ जना आईसीयूमा र ४१ भेन्टिलेटरमा उपचाररत छन् ।…