समाचार Archives | Page 85 of 409 | Khabarhub Khabarhub

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप फेरि सञ्चालन

काठमाडौँ- टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आज फेरि सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०:०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रकाश…