अफ्रिका Archives | Page 19 of 45 | Khabarhub Khabarhub

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

एजेन्सी- एक सैन्य गस्तीमा भएको हमलामा  मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् । मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११:४५ बजे एक सशस्त्र आतंकवादी समूहको हमलाविरुद्ध जवाफी प्रतिक्रिया दिएको थियो । जसमा सेनाको पाँच वटा गाडी पनि आक्रमणको क्रममा जलाइएको थियो। पश्चिमी अफ्रिकी राष्ट्र हालैका महिनाहरूमा…