अमेरिका / क्यानडा Archives | Page 22 of 178 | Khabarhub Khabarhub

ट्रम्प क्याबिनेटको ग्रुप च्याटमा पत्रकार जोडिएपछि यमन आक्रमणको योजना सार्वजनिक

वाशिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याबिनेट ग्रुप च्याटमा भुलवश पत्रकारको नाम थपिएपछि यमनमाथि गर्न लागेको आक्रमणको योजना सार्वजनिक भएको छ। द एटलान्टीकका प्रमुख सम्पादक जियफ्री गोल्डबर्ग सो ग्रुप च्याटमा समावेश भएका हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले उनलाई आमन्त्रण गरेका थिए। ११ मार्चका दिन वाल्जबाट इन्स्राइपटेड उप सिगनल म्यासेजिङ एपमा गोल्डबर्गले निम्ता पाएका हुन्।…