एसिया « Khabarhub

लोकतान्त्रिक मुलुकलाई चिनियाँ परेडमा सहभागी नहुन ताइवानको आह्वान

काठमाडौं– ताइवानले विश्वका लोकतान्त्रिक मुलुकहरुलाई चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी नहुन आह्वान गरेको छ । ताइवानको मुख्यभूमि मामिला परिषदकी उपमन्त्री शेन यउ चुङले सैन्य परेडबाट चीनले लोकतान्त्रिक एकतालाई खलल पु¥याउनसक्ने आशंका व्यक्त गर्दै यस्तो आह्वान गरेका हुन् । चीनले आगामी सेप्टेम्बर ३ का दिन दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औँ वार्षिकोत्सवका अवसरमा राजधानी…