भारत / चीन / सार्क Archives | Page 269 of 340 | Khabarhub Khabarhub

भारतमा आजदेखि लकडाउन खुकुलो

काठमाडौं -  भारतमा ६८ दिनदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ । संक्रमित र मृतकको संख्या बढ्दै गए पनि भारतले ६८ दिन लामो लकडाउन क्रमश खुकुलो पार्दै हटाउँदै जाने निर्णय गरेको छ । यद्यपि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या भने घटेको छैन । भारतमा लगातार तेस्रो दिन २०० भन्दा बढीको मृत्यु…