युद्ध / शान्ति Archives | Page 28 of 31 | Khabarhub Khabarhub

अपडेट : बेइरुत विस्फोटमा १०० जनाको मृत्यु, ४ हजारभन्दा धेरै घाइते

एजेन्सी- लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २ हजार…