Live on
Your Voice, Your Power
वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको छ । ह्वाइट हाउसमा भएको बहुपक्षीय बैठकपछि यसका लागि स्थान र मिति के हुने भन्ने टुंगो लगाउने प्रयास भइरहेको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार अमेरिकाले हङ्गेरीको राजधानी बुडापेस्टमा वार्ता गराउन चाहेको छ । यो राष्ट्र शीत युद्धका बेला सोभियत सङ्घको प्रभाव क्षेत्रमा रहेको थियो…