Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाले फिलिपिन्समा पहिलो पटक एफ ३५ अत्याधुनिक लडाकु विमान परिचालन गरेको छ । चीनको बढ्दो प्रभावसँगै दक्षिण चीन सागरमा तनाव बढिरहेका बेला अमेरिकाले फिलिपिन्समा एफ ३५ लडाकु विमान परिचालन गरेको हो । हालै अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिंटन फिलिपिन्सको राजधानी मनिलास्थित बन्दरगाह पुगेको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार यससँगै अमेरिकाले…