अफ्रिका Archives | Page 18 of 45 | Khabarhub Khabarhub

केन्याका राष्ट्रपति केन्याता अमेरिका भ्रमणमा जाँदै

वासिङ्टन- केन्याका राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन् । उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिएका छन्। यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी…