Live on
Your Voice, Your Power
न्यूयोर्क – माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ । केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो । केही समयअघि ट्वीटरले पनि डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा तस्वीरहरु राखिएका थिए…