एसिया Archives | Page 117 of 156 | Khabarhub Khabarhub

विश्व स्वास्थ्य स‌ंगठनको चेतावनी : एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको छैन

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्। अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली…