समाचार Archives | Page 1085 of 8432 | Khabarhub Khabarhub

छविको बयान- प्रहरीमै हुँदा जीबी र दीपेशसँग चिनजान भएर पार्टनर बन्यौँ

काठमाडौं– पूर्व डीआइजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीले आफू जिल्ला प्रहरी परिसर काठमाडौंमा रहँदा दीपेश पुन र जीबी राईसँग चिनजान भएको बताएका छन् ।  उनले त्यसपछि राईसँग निरन्तर सम्पर्क रहँदा २०७५ सालबाट सेवावृत्त भएपछि पार्टनरसिपमा काम गरेको खुलाएका छन् ।  पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन । जोशीले ८ नम्बर सवालमा जवाफ…