Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई निरुत्साहित हुन नदिन नीतिमा आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार ललितपुरमा उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री भण्डारीले तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न खोजेको भन्दै राज्यको नीतिमा पनि आवश्यक सुधार गर्ने बताएका हुन् ।…