समाचार Archives | Page 1174 of 8541 | Khabarhub Khabarhub

‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

 सुदूरपश्चिम– आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् ।  'बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो', उनले भने, 'स्याउखेतीमा लागेका किसानले उत्पादन…