समाचार Archives | Page 1308 of 8632 | Khabarhub Khabarhub

राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् । नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा वुमन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर,…