समाचार Archives | Page 1575 of 8703 | Khabarhub Khabarhub

पाँचखाल–चारपिप्ले सडक खण्ड खुल्यो

काभ्रे– अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरिले खुलाएको छ । त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अवरुद्ध भएको पछि सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको कमान्डमा खटिएको टोलीले अवरुद्ध स्थानहरूको पहिरो पन्छाएको…