समाचार « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 काठमाडौं– नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो । चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा…