Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल बार एसोसिएसनले आइतबार न्याय परिषद् घेराउ गरेको छ । न्याय परिषद्को नियमावलीमा भएको पहिलो संशोधन खारेज हुनुपर्ने भन्दै विरोध गरिएको हो । एसोसियसनले आइतबार दिउँसो १ बजे बोलाइएको परिषद्को बैठकअगाडि विरोधको कार्यक्रम गरेको हो । नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरेले पहिलो संशोधन खारेजको विरोध भइरहेको अवस्थामा परिषद्को बैठक बोलाइएकोमा आपत्ति जनाए । सर्वोच्च…