समाचार « Khabarhub

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द, सर्वसाधारण समस्यामा

कास्की– मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रुवाहक सवारिसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन् ।…