Live on
Your Voice, Your Power
काठमाडौं- आज सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमासमेत सेवा जारी राखेको हो । आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ विभागले जानकारी दिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी