समाचार « Khabarhub

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका दुई विषयका उत्तर पुस्तिका हराएपछि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबारको बैठकले उत्तर पुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। पूर्व रजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको…