Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रबारका लागि बोलाइएको हो । सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको…