समाचार « Khabarhub

बीस लाखको लागतमा कार्यालय भवन निर्माण

मनहरी– पार्टी कार्यकर्ता तथा चिन्तकहरूको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो । भवनको आज उद्घाटन गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा ८ नं वडा कमिटीले आफ्ना कार्यकर्ता तथा पार्टी सदस्यहरूसँग रकम संकलन गरेर भवन निर्माण गरिएको एमाले जिल्ला…