समाचार Archives | Page 2805 of 8552 | Khabarhub Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य कति ? सबैभन्दा सस्तो बन्दा

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारीमा सबैभन्दा सस्तो बन्दा रहेको छ । आज लोकल बन्दा १२ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ ।  यस्तै, ठूलो नेपाली गोलभेडा, लोकल गाँजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ…