समाचार Archives | Page 2888 of 8631 | Khabarhub Khabarhub

भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त

काठमाडौं– नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो । सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए…