Live on
Your Voice, Your Power
जनकपुर– नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । विस्तारित सेवाअनुसार जनकपुर-जयनगर ब्रोडगेज रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको हो । रेलसेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । विस्तारित रेल सेवाको बिहान साढे १० बजे भंगाहा स्टेसनमा…