समाचार Archives | Page 3170 of 8693 | Khabarhub Khabarhub

काठमाडौँमा तरकारी र फलफूलको मूल्य कति? 

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेँडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेँडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ । मुडेको रातो…