समाचार « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । याेसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ ।  सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ । जसमा ४ कम्पनीको भाउ बढ्दा ४ वटाको घटेको छ ।  सेयर किनबेचबाट १ लाख १० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।