समाचार « Khabarhub

महानगरपालिकाको फोहर उठ्न अझै केही दिन लाग्ने

काठमाडौँ– स्थानीय बासिन्दासँग सहमति नहुन्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए।  'यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार-पाँच दिनसम्म उठ्ने सम्भावना छैन', उनले भने, 'कि मान्छे हटाऊ, कि फोहर…