Live on
Your Voice, Your Power
काठमाडौँ - 'खेलकुदको सहर' बनाउने कागेश्वरी मनोहरा नगरपालिकाको महत्त्वाकाङ्क्षी योजनामा नेपाली खेलकुदको सबैभन्दा महत्त्वपूर्ण निकाय राष्ट्रिय खेलकुद परिषद्ले ऐक्यबद्धता जनाएको छ । खेलकुदका लागी आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र खेलकुदको माहौल बनाउन आपसी सहयोग गर्नेबारे कागेश्वरी मनोहरा र राष्ट्रिय खेलकुद परिषदबीच शुक्रबार सैद्धान्तिक सहमति भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा…