समाचार Archives | Page 3638 of 8589 | Khabarhub Khabarhub

सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लामाजीको सञ्जालमार्फत रहमानको असामयिक निधनप्रति दुख व्यक्त गरेका हुन् ।  'प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको ६४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दछु। माननीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना…