समाचार Archives | Page 3791 of 8513 | Khabarhub Khabarhub

पृथ्वीजयन्तीको अवसर पारी मानुङकोटमा नेपालको झण्डा राखियो

दमौली– तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१ औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झण्डाको आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गरे ।  सो अवसरमा नगरप्रमुख न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप…