Live on
Your Voice, Your Power
काठमाडौँ- कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् । माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालका–५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट…