समाचार Archives | Page 3826 of 8634 | Khabarhub Khabarhub

पर्यटकीय विकासका लागि महोत्सव

काठमाडौँ – पोखरा महानगरपालिका–२३ स्थित पर्यटकीयस्थल चापाकोटको पर्यटकीय विकासलाई लक्षित गरी यही माघ २४ गतेदेखि २८ गतेसम्म चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ हुने भएको छ । चापाकोट पर्यटन प्रवर्द्धन समितिको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुने महोत्सवको सह प्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे छ । महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने…