समाचार Archives | Page 3882 of 8461 | Khabarhub Khabarhub

हिटिङ पौडी पोखरी शुक्रबारदेखि सञ्चालनमा आउने, सर्वसाधारणका लागि ५ सयको टिकट

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ। सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ। प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ। प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा…