Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रियसभा सांसद डा. बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गरेकी छिन् । मङ्गलबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै फरक शैली अपनाएको भन्दै प्रशंसा गरेकी हुन् । उक्त कार्यक्रममा सहभागी वक्ता सांसदहरु, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान…