Live on
Your Voice, Your Power
आज चैत २०, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: फिनल्याण्डमा भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी पहिलो फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको…