समाचार Archives | Page 3984 of 8535 | Khabarhub Khabarhub

वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न : विष्णु पौडेल 

बुटवल– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वामपन्थीबीच सहकार्यको सम्भावना नरहेको बताएका छन् । मुलुकमा एमाले मात्रै वा शक्ति रहेको दाबी गर्दै पौडेलले भने- ‘सहकार्यको प्रश्नै छैन, एमाले मात्रै वामपन्थी पार्टी हो अनि कोसँग सहकार्य गर्ने ?' शुक्रबार बुटवल कालिका क्याम्पसको नवनिर्मित भवन उद्घाटन एवं वार्षिकोत्सव समारोहमा पौडेलले एमालेले अहिले सरकार निर्माणको प्रयास नगर्ने र सशक्त प्रतिपक्षीको…